नेपाल । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार बस्दैछ ।
पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठक बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।
बैठकमा तराई–मधेश अभियान, उत्तर–दक्षिण अभियानका विषयमा छलफल हुने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्