नेपाल । इरानमा मोजतबा खामेनी नयाँ सर्वोच्च नेता चयन हुनुभएको छ ।
५६ वर्षीय उहाँ अमेरिका र इजरायली सैन्य कारबाहीमा हालै मारिएका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका छोरा हुनुहुन्छ ।
देशको विशेषज्ञ सभाले नयाँ सर्वोच्च नेताका रूपमा चयन गरेका नयाँ सर्वोच्च नेता मोजतवालाई त्यहाँको रिभोलुसनरी गाड्र्सले तत्काल बफादारी व्यक्त गरेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्