२५ फाल्गुन २०८२, सोमबार

आर सुरेन्द्रद्वारा लिखित तीर्थयात्राहरूको सँगालो ‘आशीर्वाद’ लोकार्पण

कोलोराडोखबर संवाददाता , March 8th, 2026

नेपाल । लेखक आर सुरेन्द्रद्वारा लिखित तीर्थयात्राहरूको सँगालो ‘आशीर्वाद’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली लगायतले उक्त पुस्तक सार्वजनिक गरे ।

प्रमुख अतिथि पराजुलीले तीन ‘मा’ बोकेर आएको आशीर्वादले मातृत्व, मातृभूमि र मानवताका विषयमा चर्चा गरेको उल्लेख गरे । उनले सुरेन्द्रको यस यात्राकृतिमा सभ्यतासँग जोडिएका अभिव्यक्तिहरू रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्