नेपाल । सोमबार साँझ मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ ।
उनलाई सोमवार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
मंगलबार केही समूहले नेपाल बन्द जस्तो कार्यक्रम घोषणा गरेको र प्रसाईंको पनि समर्थन रहेको अवस्थामा उनलाई पक्राउ गरिएको छ ।
उनले राजसंस्था पुनस्थापनाको माग सहित उनी उठाउँदै आएका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्