नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयप्रति आपत्ति जनाएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित ४२औँ पिस्कर सहिद स्मृति दिवसको कार्यक्रममा बोल्दै ओलीले लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय गरेकोप्रति आपत्ति जनाएका हुन् ।
उक्त अवसरमा उनले दुनियाको हिनामिना भएको पैसा महान्याधिवक्ता कार्यालयले तिर्छ ?’ भनी प्रश्न गरेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्