२९ पुष २०८२, मंगलवार

आगामी निर्वाचनको परिणामलाई आफ्नो अनुकूल बनाउने एमाले महासचिव पोखरेलको दाबी

कोलोराडोखबर संवाददाता , January 13th, 2026

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दावी गर्नुभएको छ ।

बागमती प्रदेश सङ्गठन कमिटीले सोमबार आयोजना गरेको बागमती प्रदेशस्तरीय सयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनको परिणामलाई आफ्नो अनुकूल बनाउने बताउनुभयो ।

उहाँले पार्टीले धेरै कार्यक्रम गरे पनि जनताको घरमा पुगेर संवाद गर्न भने नसकेको स्वीकार गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्