२१ पुष २०८२, सोमबार

झापा ५ मा केपी शर्मा ओलीलाई नै प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनाउने निर्णय

कोलोराडोखबर संवाददाता , January 4th, 2026

नेपाल । नेकपा एमाले झापा ५ ले अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

शनिबार बसेको क्षेत्रीय कमिटी बैठकले राष्ट्रिय स्वाधिनताका नायक, बिकाश र समृद्धिका योजनाकार रहेका अध्यक्ष ओलीलाई नै उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

एमाले अध्यक्ष ओली २०४८ सालदेखि सोही निर्वाचन क्षेत्रबाट बिजयी बन्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्