१ कार्तिक २०८२, शनिबार

अमेरिका पुगेर नेपाल भ्रमणका लागि विश्व समुदायलाई आग्रह

कोलोराडोखबर संवाददाता , October 17th, 2025

अमेरिका । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल भ्रमणका लागि विश्व समुदायलाई आग्रह गरेका छन् ।

विश्व बैंक समूहले अमेरिकाको वासिङ्टन डीसीमा बिहीबार आयोजना गरेको ‘दिगो पर्यटनः रोजगारी, जीवनयापन आर्थिक वृद्धिको लागि विषयक’ छलफलमा लिँदै मन्त्री खनालले यस्तो आग्रह गरेका हुन् ।

उनले पर्यटकलाई सदैव न्यानो आथित्यता प्रदान गर्न र विश्वस्तरको उत्कृष्ट सेवा प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न देशका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्