२ चैत्र २०८२, सोमबार

नेपाली काँग्रेसमा ३७ वटा विभागको प्रमुख तोकिए

कोलोराडोखबर संवाददाता , August 6th, 2024

नेपाल। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभाग प्रमुख तोकेको छ ।

सभापति देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम विभाग प्रमुख तोकेका हुन् ।

विभाग प्रमुख तोक्ने विषयमा सोमबार देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसहित शीर्ष नेताहरुलाई बुढानीलकण्ठ बोलाएर छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्