नेपाल । भर्खरै दशौं केन्द्रीय महाधिवेशन सम्पन्न गरेको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक शनिबारदेखि शुरु भएको छ ।
बैठकले दशौँ राष्ट्रिय महाधिवेशनको प्रारिम्भक समीक्षा गरेको छ । महाधिवेशनले सम्पूर्ण नेपालीको ध्यानाकर्षण गराउन सफल भएको निष्कर्ष निकाल्दै बैठकले विद्रोहको अनुमोदन भएको ठहर गरेको छ ।
महाधिवेशन भव्यताका साथ सम्पन्न गर्दै सर्वसम्मत नेतृत्व चयन गरेर कार्यकर्तामा उत्साह थपेको बैठकको निष्कर्ष छ ।
बैठक आइतबार पनि बस्ने छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्