१० मंसिर २०८२, बुधबार

नेकपा एमालेद्वारा संसद पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता

कोलोराडोखबर संवाददाता , November 26th, 2025

नेपाल । संसद पुनःस्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन दायर गरेको छ ।

विघटित प्रतिनिधिसभा संसदीय दलका तर्फबाट रिट निवेदन पेश गरिएको नेता महेश बर्तौलाले जानकारी दिए ।

एमालेले रिट लिएर जाने अधिकार विघटित प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बर्तौला र सचेतक सुनिता बराललाई जिम्मा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्