२१ फाल्गुन २०८२, बिहीबार

सरकारको कामलाई थप प्रभावकारी बनाउने दिशामा लाग्न निर्देशन

कोलोराडोखबर संवाददाता , December 20th, 2024

नेपाल । नेकपा एमालेले पुस १५ गते भित्र सबै विभागलाई विभागीय कामको रिपोर्ट तयार गर्न निर्देशन दिएको छ ।

केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा केन्द्रीय विभागका प्रमुख र सचिवहरुको संयुक्त बैठकले विभागहरुको रिपोर्ट तयार गर्न निर्देशन दिएको हो ।

बैठकले पार्टी तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कामलाई थप प्रभावकारी बनाउन पार्टी पंक्तिलाई लाग्न समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्