नेपाल । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वदेशफिर्ता हुनुभएको छ ।
नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रोड एण्ड बेल्ड इनिसिएटिभ (बीआरआई) सम्झौता गर्नु नै थियो भने यति धेरै नाटक किन गरेको भन्दै सरकारलाई प्रश्नसमेत गर्नुभएको छ ।
खनालले नेपालको तयारी नपुगेपनि अन्तिममा बीआरआई परियोजनामा सम्झौता गर्नु सुखद् रहेको बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्