नेपाल । मंगलबार सत्तारूढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
२५ गते पार्टी कार्यालय च्यासलमा अपराह्न ४ बजे बस्ने गरि बैठक बोलाइएको हो ।
बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, स्थानीय तहको उपनिर्वाचानको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक कार्यक्रमबारे छलफल गर्नको लागि बैठक बस्न लागेको बुझिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्