नेपाल । गण्डकी प्रदेशकी सांसद विमला गौचनको हृदयघातका कारण निधन भएको छ । म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन्।
डेंगु संक्रम भएपछि काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी उनलाई गएराति १२ बजे हृदयाघात भएको थियो ।
उनको केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्