२० फाल्गुन २०८२, बुधबार

रवि लामिछानेलाई बयानका लागि पोखराबाट रुपन्देही पुर्याइयो

कोलोराडोखबर संवाददाता , November 13th, 2024

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार रुपन्देही लगिएको छ ।

लामिछानेलाई मंगलबारनै पोखराबाट बयानको लागि त्यहाँ लगिएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा राखिएको छ ।

यसैबीच रास्वपाका कार्यकर्ता र सुप्रिम सहकारीका बचतकर्ताको भैरहवाको बुद्धचोक, लुम्बिनी गेटलगायतको ठाउँमा रविको पक्ष र विपक्षबीचको प्रदर्शन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्