२० फाल्गुन २०८२, बुधबार

फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छुः दीपक मनाङ्गे

कोलोराडोखबर संवाददाता , November 9th, 2024

नेपाल । गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे)ले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया दिनुभएको छ ।

व्यक्तिहत्याको प्रयास गरेको आरोपमा सर्वोच्च अदालतले मनाङेलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेपछि फोन स्विच अफ गरी सम्पर्कविहीन हुनुभएको थियो ।

शुक्रबार विज्ञप्ति जारी गरेर उनले सर्वोच्चबाट फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि मात्रै अदालतमा उपस्थित हुने जनाउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्