२० फाल्गुन २०८२, बुधबार

नेकपा एमालेको सचिवालय बैठक बस्दै, के के छन् एजेण्डा ?

कोलोराडोखबर संवाददाता , November 9th, 2024

काठमाडौं । नेपाल कम्युनिष्ट (एमाले) को सचिवालय बैठक शनिबार बस्दैछ ।

समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्