३० फाल्गुन २०८२, शनिबार

नेकपा एस पोलिटब्युरो सदस्यको परिणाम सार्वजनिक, विरोध खतिवडाको सबैभन्दा बढी मत

कोलोराडोखबर संवाददाता , August 29th, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका निम्ति गरेको निर्वाचनको परिणाम सार्वजनिक गरिएको छ । नेकपा एसको पदाधिकारीमा रामकुमारी झाँक्री पराजीत, को को भए पदाधिकारी ?

भाद्र ११ गते सम्पन्न पदाधिकारीको परिणाम बुधबार आएको थियो । बिहीबार पोलिटब्युरो सदस्यको परिणाम सार्वजनिक गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्राप्त मतपरिणामअनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गर्नु भएको छ। यस्तै जीवनराम श्रेष्ठ १९५ र रमा आलेमगरले १९४ मत पाउनु भएको छ भने रामकुमारी झाँक्रीले १८२ पाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्