नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने भएको छ ।
पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको हो ।
निर्वाचन आयोगले आगामी मंसिरमा स्थानीय तहमा रिक्त रहेका पदमा उप निर्वाचन गर्न लागेको छ । स्थानीय तहको निर्वाचन रास्वपाको सहभागिता लागि पहिलोपटक हुनेछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्