२ चैत्र २०८२, सोमबार

संविधानको सफल कार्यान्वयन गर्न काँग्रेस-एमालेबीच सहकार्यः सिटौला

कोलोराडोखबर संवाददाता , August 1st, 2024

नेपाल । नेपाली कांग्रेसका नेता साँसद कृष्णप्रसाद सिटौलाले संविधानको सफल कार्यान्वयन गर्नका लागि कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारमा सहकार्य गरेको बताएका छन् ।

परिवर्तन अभियान नेपालको प्रथम स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

सिटौलाले लामो समयदेखिको अस्थिर राजनीतिलाई स्थिरता प्रदान गरी सरकारको स्थायित्व र विकासका काम गर्ने प्रतिबद्धतासहित सहकार्य भएकाले सरकारमाथि शङ्का गर्ने ठाउँ नरहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्