नेपाल । नेकपा (माओवादी केन्द्र) ले आगामी निर्वाचनमा एक्लै जानेगरी पार्टी संगठन निर्माण गर्ने निश्कर्ष निकालेको छ ।
पार्टी मुख्यालयमा पाँच दिनसम्म चलेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
चुनावी गठबन्धन गर्दा पार्टीको विचार र सिद्धान्त जनतासम्म लैजाने मौका नमिलेको तथा समाजवादी मोर्चा हुँदै अग्रगामी शक्तिहरुको एकता हुने विषयमा बैठकमा चर्चा भएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्