१ चैत्र २०८२, आईतवार

नेताहरूको मृत्युको कामना गर्दै अनुष्ठान गर्ने धार्मिक अभियन्ता खतिवडा पक्राउ

कोलोराडोखबर संवाददाता , July 30th, 2024

नेपाल । चर्चित ज्योतिषी तथा धार्मिक अभियन्ता पुष्कर खतिवडा पक्राउ परेका छन् ।

उनी एक धार्मिक अनुष्ठानमा सहभागी हुँदै गर्दा काठमाडौं प्रहरी परिसरबाट आएको प्रहरी टोलीले सोमबार उनलाई उठाएर लगेको थियो ।

नेताहरूको मृत्युको कामना गर्दै अनुष्ठान आयोजना गरेकाले उनलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्