४ चैत्र २०८२, बुधबार

सरकार फेरिएसँगै महान्यायाधिवक्ता पोखरेलले राजीनामा दिए

कोलोराडोखबर संवाददाता , July 17th, 2024

नेपाल । सरकार फेरिएसँगै महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले राजीनामा दिएका छन् ।

पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिएको र उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

प्रचण्ड सरकार ढलेर ओली सरकार बनेसँगै उनले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्