४ चैत्र २०८२, बुधबार

साउन ६ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने

कोलोराडोखबर संवाददाता , July 16th, 2024

नेपाल । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

चौँथो पटक प्रधामन्त्री भएपछि उनले सरकारका प्राथमिकता, नयाँ गठबन्धन बनाउनु परेको अवस्था लगायतका विषयमा सम्बोधन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्