३० फाल्गुन २०८२, शनिबार

देउवा र ओलीबीच नयाँ सरकार गठन र मन्त्रीहरुको सहभागिताबारे छलफल

कोलोराडोखबर संवाददाता , July 11th, 2024

नेपाल । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा नयाँ सरकार गठन, मन्त्रीहरुको सहभागिता लगायतका विषयमा छलफल भएको थियो ।

छलफलमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल र कांग्रेसका रमेश लेखक पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्