५ चैत्र २०८२, बिहीबार

रास्वपाका महामन्त्री ढकाल बर्खास्त, अब साधारण सदस्यमात्रै

कोलोराडोखबर संवाददाता , July 10th, 2024

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । मंगलबार सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकलले उनलाई महामन्त्री र प्रवक्ता पदबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

अब उनी पार्टीको साधारण सदस्य मात्र रहनेछन् ।

अनुशासन आयोगले ढकालमाथि कारबाही सिफारिस गरेको थियो । आयोगले भने साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्