३० फाल्गुन २०८२, शनिबार

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल जमानतमा रिहा हुँदै

कोलोराडोखबर संवाददाता , June 21st, 2024

नेपाल । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल शुक्रबार जमानतमा रिहा हुने भएका छन् ।

मदिरा घोटाला प्रकरणमा पक्राउ परेका उनलाई अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ ।

केजरिवाल हाल न्यायिक हिरासतमा रहेका छन् । उनी दिल्लीको तिहाड जेलमा छन् ।

प्रतिक्रिया दिनुहोस्