नेपाल । सोमबार साँझको बैठकबाट सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसबीच सहकारीको रकम अपचलनबारे छानबिनका लागि संसदीय समिति र त्यसको कार्यादेशबारे मोटामोटी सहमति बनेको छ ।
अब मंगलबार छानबिन गर्न संसदीय समिति बन्ने र संसदको गतिरोध अन्त्य हुने बताइएको छ ।
दलहरुबीच सहमति हुने र मंगलबार संसदमा बजेट प्रस्तुती पनि सहजरुपमा अघि बढ्ने विश्वास गरिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्