कोलोराडोखबर संवाददाता , May 11th, 2024 -लक्ष्मी ‘रेशमी’- *** १. यादमा तिम्रो कता कता हराएँ पागल प्रेमी ! *** २. जुन र तारा स्वप्नमा पो झरेछन् विपना रित्तो ! *** ३. गोलो पृथ्वीमा वेचैन छ पर्खाइ भेट कहिले ? –चन्द्रपुर, रौतहट । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्