२७ चैत्र २०८२, शुक्रबार

नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

कोलोराडोखबर संवाददाता , April 10th, 2026

नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भएको कारण नयाँ मूल्य समायोजन गरिएको निगमले जनाएको हो ।

नेपाल आयल निगमले बिहीबार राति १२ः०० बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १७ रुपियाँ तथा डिजेलरमट्टितेलमा २५ रुपियाँ वृद्धि गरेको हो ।

यस्तै, ग्यासमा रु १०० ले वृद्धि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्