नेपाल । जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद ५ दिन थपिएको छ ।
जिल्ला अदालतले अनुसन्धानका निम्ति आइतबार ५ दिनको म्याद थप गरेको हो । ओली र लेखक गत चैत १३ गते शनिबार बिहानै पक्राउ परेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्