नेपाल । नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार दिउँसो बसेको सचिवालय बैठकले १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो।
जनजाति (४ जना)
महिला
भूमिका सुब्बा
गंगादेवी श्रेष्ठ
पुरुष
रामबहादुर थापा मगर
कुलभक्त शाक्य
खस आर्य (५)
-पद्मा अर्याल
-टुकाभद्रा हमाल
-यशोदाकुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष
-गुरु प्रसाद बराल
-पुष्पराज कंडेल
थारु
-कृपाराम राना (पुरुष)
दलित (२ जना)
-विष्णुमाया विके
-नीता घतानी
मधेशी (३ जना)
-रिङ्ला यादव
-यशोधाकुमारी यादव
-चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिमतर्फ
-साजिदा सिद्दीकी

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्