नेपाल । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा ६५ देखि ७० सम्म सीट प्रत्यक्षमै जित्ने अनुसन्धानको रिपोर्ट आउन थालेको बताएका छन् ।
पेरिसडाँडामा बामबुद्धिजीविहरूसँगको छलफलमा प्रचण्डले आगामी चुनावमा ४ दल नेकपा, काँग्रेस, एमाले र रास्वपाबीच चर्को प्रतिस्पर्धा हुने देखिएको बताए ।
चार पार्टीबीच प्रतिस्पर्धा हुँदा पहिलो नेकपा बन्ने आधार देखिएको भन्दै दोस्रो, तेस्रो को हुन्छ भन्ने नसकिने बताए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्