१४ फाल्गुन २०८२, बिहीबार

रेडपाण्डा बुक्सले बजारमा ल्यायो राजवका दुई कथाकृति

कोलोराडोखबर संवाददाता , February 26th, 2026

नेपाल । चर्चित आख्यानकार राजवको दुई कथाकृति ‘मासग्रेभ’ र ‘असह्य वाक्य’ एकसाथ प्रकाशनमा आएको छ ।

कथा, उपन्यास, कवितासहित विभिन्न विधाका दुई दर्जनबढी पुस्तक प्रकाशित गरिसकेका राजवको नवीनकृति ‘मासग्रेभ’ कोरोनाकालीन कथाहरूको संग्रह हो । ‘असह्य वाक्य’मा समसामयिक कथाहरू रहेका छन् ।

यी दुवै कथाकृति रेडपाण्डा बुक्सले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्