नेपाल । सरकारले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च बेहोर्ने भएको छ ।
फागुन १२ गतेका मन्त्रीपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा सार्वजनिक गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको अवधिमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।
गृहमन्त्री अर्यालले नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणीका छ जना अधिकृतको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो । वाद दिने निर्णय भएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्