कोलोराडोखबर संवाददाता , February 26th, 2026 नेपाल । बैतडीमा रास्वपा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा २ जना घाइते भएका प्रहरीले जनाएको छ । चुनावी घरदैलोका क्रममा जिल्लाको डिलासैनी गाउँपालिकामा झडप भएको जनाइएको छ । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्