कोलोराडोखबर संवाददाता , February 16th, 2026 नेपाल । नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु एक, डिजल र मट्टीतेलमा प्रतिलिटर रु तीनले मूल्य बढेको छ । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्