नेपाल । लेखक निर्दोष जीवनको मुक्तक संग्रह ’प्रेमको सुगन्ध’ प्रकाशनमा आउने भएको छ ।
गजल मञ्च चितवनले प्रकाशन गर्न लागेको मुक्तक संग्रहमा दुई सय वटा मुक्तक समेटिएको लेखक जीवनले जननकारी दिनुभयो । लेखकको यो कृति नवौं कृति हो ।
साहित्य लेखनसँगसँगै गायन र संगीतमा रुचि राख्ने उहाँ तीनवटै विधामा सक्रिय हुनुहुन्छ । गीत र मुक्तकबाट साहित्य लेखन सुरु गर्नुभएका निर्दोष जीवनको ‘आशीर्वादझ (गीत, मुक्तक र हाइकूसङ्ग्रह)’ पहिलो कृति हो ।
नयाँ जीवनझ, प्रार्थनाझ, मैयाँझ, कोर्राको चोटझ, फस्ट लभझ, प्रिय साथीझ, मेरो गीतझ र नोष्टाल्जियाझ गरी नौ वटा कृति प्रकाशित भइसकेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्