११ माघ २०८२, आईतवार

प्रतिनिधिसभा निर्वाचनअघि सार्वजनिक बहसका लागि तयार छुः ओली

कोलोराडोखबर संवाददाता , January 25th, 2026

नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रतिनिधिसभा निर्वाचनअघि सार्वजनिक बहसका लागि तयार रहेको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्रीका उम्मेदवारलाई निर्वाचनअघि सार्वजनिक बहसमा ल्याउनुपर्ने माग भइरहँदा ओलीले आइतबार बिहान समाजिक सञ्जालमा लेखेर ‘पब्लिक डिबेट’का लागि तयार रहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्