नेपाल । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले काँग्रेस एकताबद्ध भएर चुनावमा जाने वातावरण बन्दै गएको बताएका छन् ।
शेरबहादुर देउवा निकट रहेका नेता विश्वकर्माले विभाजित परिस्थितिमा एउटै चुनाव चिन्ह लिएर जाने वातावरण बनेको बताए ।
सुनसरी १ बाट उम्मेदवार बन्न सिफारिस गर्नेहरूप्रति आभार व्यक्त गर्दै उम्मेदवार नबन्ने घोषणा गरेका छन्।
रूख चुनाव चिन्हको आधिकारिक उम्मेदवार बन्नेहरूलाई समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्