नेपाल । अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले जितेको छ ।
रबातमा आइतबार राति भएको खेलमा मोरोक्कोलाई १–० गोलले हराउँदै सेनेगल च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो ।
अतिरिक्त समयमा सेनेगलले बाजी मारेको हो । अतिरिक्त समयको चौथो मिनेटमा पापे गुएयेले गोल गर्दै टोलीलाई उपाधि दिलाउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्