४ माघ २०८२, आईतवार

प्रतिनिधिसभा सदस्यको उम्मेदवार छान्न आइतबार रास्वपाको बैठक बस्दै

कोलोराडोखबर संवाददाता , January 18th, 2026

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार चयनबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।

आइतबार दिउँसो २ बजे बैठक बोलाइएको पर्टी प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा प्रत्यक्षतर्फको उम्मेदवारको टुंगो लगाउने सम्बन्धमा छलफल हुने उनले बताए।

रास्वपाले प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्न इच्छुक पार्टी सदस्यलाई आवेदन शुल्क २५ हजार रुपैयाँ तोक्दै आवेदन दिन आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्