नेपाल । साहित्यकार तथा अनुसन्धानकर्ता बद्रीप्रसाद ढकालद्वारा लिखित दुई समालोचनात्मक कृति ‘आधुनिक नेपाली कथामा मिथक’ र ‘साहित्यमा संस्कृति’ एकसाथ सार्वजनिक गरिएको छ ।
आइतबार बागबजारमा प्राडा सुरेन्द्र केसी, डा शैलेन्दुप्रकाश नेपाल, केशव पराजुली, ढकाल लगायतले कृतिको सडक विमोचन गरे ।
विमोचन उप्रान्त डा। केसी र डा। नेपालले दुई राम्रा पुस्तक आएको बताए । सार्वजनिक दुवै कृति अनुसन्धान विमर्श नेपालले प्रकाशनमा ल्याएको हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्