नेपाल । मंगलबार नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता हुँदैछ ।
वार्तामा संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण तथा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुने बुझिएको छ ।
यता पार्टी फुटको संघारमा पुगेपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक मंगलबारका लागि डाकिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्