२७ पुष २०८२, आईतवार

उज्यालो नेपाल पार्टीद्वारा रास्वपासँग सहमति भंग भएको घोषणा, कुनमान बने अध्यक्ष !

कोलोराडोखबर संवाददाता , January 11th, 2026

नेपाल । उज्यालो नेपाल पार्टीद्वारा रास्वपासँग भएको सहमति भंग भएको घोषणा गरेको छ ।

शनिबार केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्दै अब पार्टी चिम चुनाव चिन्ह लिएर प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने जानकारी गराएको हो ।

बैठकले अध्यक्ष कुलमान घिसिङलाई अध्यक्ष नियुक्ति गरेको थियो । केही अघि नागरिक सरकारबाट कुलमानले राजीनामा दिएका थियो ।

उज्यालो नेपालका संस्थापक अध्यक्ष अनुपकुमार उपाध्याय अब पार्टीका संरक्षक बनेका छन् । उनले कुलमान घिसिङलाई अध्यक्ष सुम्पेर आफू संरक्षक बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्