२५ पुष २०८२, शुक्रबार

चुनावका लागि एक लाख ३४ हजार म्यादी प्रहरीको भर्ना खुल्यो

कोलोराडोखबर संवाददाता , January 8th, 2026

नेपाल । प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख ३४ हजार निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि भर्ना खुलेको छ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा) ले १ लाख ३३ हजार ९८० म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।

म्यादी प्रहरीको सेवा अवधि नियुक्ति मितिदेखि जम्मा ४० दिन रहनेछ।

प्रतिक्रिया दिनुहोस्