नेपाल । रास्वपाको केन्द्रीय समितिको बैठक आइतबार बस्दै छ।
पार्टी समापति रवि लामिछानेको आह्वानमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठक काठमाडौंको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकको कार्यसूचीमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण र विविध विषय छलफलका निम्ति राखिएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्