नेपाल । सरकारले अनसनरत डा. निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता गरेको छ ।
अनसन बसेको ११औँ दिनमा सम्झौता भएसँगै उनीहरूले शुक्रबार अनसन पनि तोडेका छन् । सहमतिपत्रमा डा. भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि प्रधानमन्त्री सुशीला कार्कीले दुवैजनालाई बालुवाटारमा जुस खुवाएर अनसन तोडाइन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्