१४ पुष २०८२, सोमबार

रमेश लेखकले सोमबार जाँचबुझ आयोगको कार्यालयमा गएर बयान दिने

कोलोराडोखबर संवाददाता , December 29th, 2025

नेपाल । पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको कार्यालयमा बयान दिने भएका छन् ।

सोमबार दिउँसो १२ बजे आयोगको कार्यालयमा गएर घटनाका बारेमा जानकारी गराउने लेखकले बताए ।

२३ गतेको आन्दोलनमा विद्यार्थीहरुमाथि वल प्रयोग गरिएको घटनामा उहाँमाथि सोधपुछ हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्